May 15, 2021, Saturday
२०७८ जेष्ठ २

आईपीएल : चेन्नई टिममा पनि घुस्यो कोभिड सङ्क्रमण

101

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टीको क्रिकेट टिम चेन्नई सुपर किङ्सका प्रमुख कार्यकारीसहित तीन सदस्यलाई कोरोना भाइरस संक्रमण भएको छ।

टिमको व्यवस्थापकीय समूहलाई संक्रमण देखिए पनि खेलाडीमा भने संक्रमण नदेखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। कोरोना देखिनेमा टिमका प्रमुख कार्यकारी कासी विश्वनाथन, बलिङ प्रशिक्षक लक्ष्मीपती बालाजी र बस सहायक रहेका रहेका छन् ।