October 21, 2020, Wednesday
२०७७ कार्तिक ५

शनिबार १ सय ८९ जनामा संक्रमण ,डिस्चार्जकाे संख्या २ सय १९

489

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४०१  पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयाेगशालामा थप १ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो । 


शनिबार मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा   प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या १ हजार ४०१ पुगेको जनाए ।यस्तै शनिबार सम्म काेराेना संक्रमण बाट निकाे भएर घर जानेको संख्या २ सय १९ पुगेको छ ।

Recent Update