June 23, 2021, Wednesday
२०७८ असार ९

मेघ गर्जन चट्याङ सहित,वर्षाकाे सम्भावना

75

केही दिन यता माैसममा परिवर्तन आए सँगै देशभर वर्षा भइरहेको छ।आज पनि देशभर केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।अहिले देशभर बदली भइरहेको र थुप्रै ठाउँमा पानी परिरहेको छ।

आज दिनभर देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । माैसमविदका अनुसार बागमती, गण्डकी,प्रदेश दुई र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाकाे सम्भावना रहेको छ ।