July 30, 2021, Friday
२०७८ श्रावण १५

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख सम्म ऋण पाइने

332

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८र ७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

यसको ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ । यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुने अर्थमन्त्री पौडेलले बताए ।यस्तो कार्यक्रम यस अगाडी पनि ल्याइएको थियो तर खासै प्रभाबकारी भएको थिएन