July 30, 2021, Friday
२०७८ श्रावण १५

वैदेशिक रोजगार बाट फिर्ता हुनेलाई सहुलियत दरमा कर्जाको व्यवस्था

130

लघु साना तथा मझौला उद्योग, व्यावसायिक कृषि, युवा उद्यम, महिला उद्यम तथा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुका लागि प्रदान गरिने सहुलियतदरमा कर्जाको सीमा र क्षेत्र विस्तार गरिने बजेट भाषण वाचन गर्दै अर्थमन्त्री विष्णु पौडेलले आगामी बजेटमा यसका लागि ५ प्रतिशत ब्याज अनुदान दिन १३ अर्ब बिनियोजन गरिएको जानकारी दिए ।