July 30, 2021, Friday
२०७८ श्रावण १५

अब बालविकास कक्षाका शिक्षिकाको तलब १५ हजार 

284

सरकारले प्रारम्भिक बालविकासका शिक्षिकालाई मासिक पारिश्रमिक १५ हजार रुपैयाँ पु¥याएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै बालविकास कक्षाका शिक्षिकाको तलब वृद्धिको घोषणा गरेका हुन् ।