July 30, 2021, Friday
२०७८ श्रावण १५

सांसदले मनपरि बाड्ने संसद विकास काेष कार्यक्रम खारेज

511

सरकारले सांसदमार्फत खर्च गरिने बजेट कार्यक्रम खारेज गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सांसद विकास कोषका नामले समेत चिनिने स्थानीय विकास साझेदारी कार्यक्रम खारेज गरेका हुन् ।याे कार्यक्रममा व्यापक भ्रष्टाचार र दुरुपयोग हुने गरेको भन्दै खाेरज हुनुपर्ने आवाजहरु उठेका थिए ।