July 30, 2021, Friday
२०७८ श्रावण १५

आइतबार पनि संक्रमित भन्दा निको हुने संख्या बढि, ६२०५ जनाले जिते काेराेना

727

पछिल्लो २४ घण्टामा देशभर ६२०५ जना काेराेना सङ्क्रमित निको भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।पछिल्लो समय निरन्तर निकाे हुने दर बढ्दै गरेको छ ।