July 30, 2021, Friday
२०७८ श्रावण १५

४ हजार ३ सय ६९ जना नयाँ संक्रमित ,१ सय ९ जनाकाे निधन

229

पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ६९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १० हजार ९८६ गर्दा ३७०२ तथा तथा एन्टिजेन विधिबाट  १७८४ जनाको परीक्षण गर्दा ६६७ जनामा काेराेना पुष्टि भएको हो । यही अवधिमा ६२०५ जना निको भएका छन् । कोभिड–१९ बाट थप १०९ जनाले ज्यान गुमाएका छन् ।