July 30, 2021, Friday
२०७८ श्रावण १५

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

120

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सोमबार बेलुका ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको हो।

मन्त्रिपरिषद् बैठक नियमित भएको एक मन्त्रीले बताए। बैठकमा सरकारले हालै अध्यादेशमार्फत् ल्याएको बजेटका विषयमा समीक्षा हुन सक्ने ती मन्त्रीले बताए।