July 28, 2021, Wednesday
२०७८ श्रावण १३

विवेकशील साझा पार्टीका नेता थापाको निधन

112

विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ। काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको ४ः२५ बजे निधन भएको हो।

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले थापाको निधन भएको पुष्टि गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा पाण्डेले लेखेका छन्, ‘उज्वल थापा हामीबिच रहनुभएन।

’कोरोना संक्रमणसमेत भएका थापाको सोमबार मात्र कोरोना रिपोर्ट नेगेटिभ आएको थियो। कोरोना संक्रमणपछि स्वास्थ्यस्थिति जटिल बन्दै गएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

Recent Update