March 7, 2021, Sunday
२०७७ फाल्गुन २३

आइतबार थपिए दुई सय १३ नयाँ संक्रमित

703

नेपालमा आइतबार २१३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा २ दुई १३ जना संक्रमित थपिएका हुन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ। ती मध्ये १३ जनाले ज्यान गुमाएका भने ४ सय ६७ जना डिस्चार्ज भएका छन् ।