July 30, 2021, Friday
२०७८ श्रावण १५

बुधबार पनि संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या बढि, ७२१९ ले जिते कोरोना

302

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ५ हजार ३१६ जना नयाँ संक्रमित थपिएका छन् भने १०१ संक्रमितको मृत्यु भएको छ ।

अहिलेसम्म नेपालमा ५ लाख ७९ हजार हजार ६५९ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ४ लाख ६१ हजार ५६३ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ५५५ जनाको मृत्यु भएको छ । अहिले १ लाख १ हजार ९९३ जना संक्रमित आइसोलेसनमा छन् ।