July 30, 2021, Friday
२०७८ श्रावण १५

कालाे ढुसी काे सङ्क्रमणबाट सेती अस्पतालमा एक जनाकाे मृत्यु

183

कैलालीको सेती प्रादेशिक अस्पतालमा कालो ढुसी (म्यूकरमाइकोसिस) को सङ्क्रमणबाट एक जनाको मृत्यु भएकाे छ । कालाे ढुसीकाे सङ्क्रमणका कारण मृत्यु हुनेमा बर्दगोरिया गाउँपालिका ६ कैलालीका ६५ वर्षीय पुरष रहेको अस्पतालले जनाएको छ । 

उनी जेठ १७ गते अस्पताल भर्ना भइ पीसीआर परीक्षण गर्दा रिपाेर्ट नेगेटिभ आए पनि ती पुरुषकाे आज बिहान ७ बजे मृत्युु भएकाे सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमारले जानकारी दिए ।