May 18, 2021, Tuesday
२०७८ जेष्ठ ४

मेनुकालाई विश्व रेकर्ड बियानेले दियो दयाकाे प्रमाणपत्र

1.4K

मेनका शाही

मेनुका शाहीले दयाको प्रमाणपत्र प्राप्त गरेकि छिन । उनलाई वर्ल्ड रेकर्ड बियानेल फाउन्डेशनले दयालुताको प्रमाणपत्र प्रदान गरेको हाे ।समाजसेवी शाहीलाई काेराेना भाइरस राेकथाम तथा नियन्त्रणमा देखाएको दया ,भावनाकाे मुल्यांकन गर्दै उक्त प्रमाणपत्र प्रदान गरिएको हाे ।

केही निश्चित मापदण्ड तयार गरि यस प्रक्रियामा सहभागी हुने ब्यवस्था आयोजकले गरेको थियो ।उक्त सुचकहरु पार गर्दै मेनका अनलाइन मार्फत सहभागी भएकि थिइन । धेरै नेपालीले पाएकाे याे सम्मान आफुले पाउँदा धेरै खुसि लागेको मेनकाले बताइन ।

काेराेना नियन्त्रणकाे लागि सरकारले लकडाउन घोषणा गरेको लामाे समय भयाे, शाहि भन्छिन् याे सम्मानले थप हाैसला बढेको बताइन । विश्वका करीव चालीस हजार सहभागीले मध्ये यस प्रकृयामा भाग लिएका थिए, ती मध्ये नेपाल बाट पनि धेरै नेपालले पनि kindness दयाको प्रमाणपत्र प्राप्त गरेका छन ।

Recent Update