June 17, 2021, Thursday
२०७८ असार ३

बुधबार थपिए २ सय ७९ नयाँ काेराेना संक्रमित

241

नेपालमा बुधबार २ सय ७९ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार विभिन्न जिल्लामा २७९ कोरोना संक्रमित थपिएका हुन्। 
यो सँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ।

तीमध्ये काेराेना जितेर ६ सय ७४ जना अस्पताल बाट डिस्चार्ड भएका छन् भने १५ जनाले ज्यान गुमाएका छन्।