July 28, 2021, Wednesday
२०७८ श्रावण १३

एकै साथ नेपाल प्रहरीका ५२ एसपीकाे सरुवा ,काे कहाँ पुगे विस्तृत हेर्नुस्

940

प्रहरी प्रधान कार्यालयले देशभरका ५२ जना प्रहरी उपरीक्षक (एसपी) काे सरुवा गरेको छ ।अघिल्लो दिन डिआइजिहरुकाे सरुवा गरेको प्रहरी प्रधान कार्यालयले मंगलबार साँझ सरुवाको लिस्ट सार्वजनिक गरेको छ ।

सरुवा भएका एसपीहरुकाे विवरण