July 28, 2021, Wednesday
२०७८ श्रावण १३

नेपाल प्रहरीका ५७ जना डिएसपीहरु सरुवा ,काे कहाँ ? नामावली सहित

758

प्रहरी प्रधान कार्यालयले देशभरका ५७ जना डिएसपीहरु काे सरुवा गरेको छ ।अघिल्लो दिन डिआइजिहरुकाे सरुवा गरेको प्रहरी प्रधान कार्यालयले मंगलबार साँझ डिएसपी र एसपीकाे सरुवा लिस्ट सार्वजनिक गरेको छ ।

 प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयअनुसार असार महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको स्थानबाट खान मिल्ने गरी सरुवा गरिएको प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाले जनाएको छ । 

सरुवा भएका डिएसपीहरुकाे विवरण