July 30, 2021, Friday
२०७८ श्रावण १५

फेरि रुवाइन अञ्जलीले

198

ओखलढुंगे गायक रामचन्द्र बोगटी को तिज को अति मार्मिक गित बजार मा सार्वजनिक भएको छ । काेराेना भाइरसको प्रभाव र कोभिड को कारण श्रीमान गुमाएको पिडालाई गित मा समाबेश गरि सयौँ महिलाको व्यथालाई तिजको गित मार्फत व्यक्त गरिएको छ। फरक र पृथक गाथा बोकेको गित राम चन्द्र बोगटी युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हाे । https://youtube.com/watch?v=Jfe2QMnGukw&feature=share

लय शब्द रामचन्द्र बोगटी को रहेको छ भने प्रकाश भट्ट को निर्देशन मा रहेको गित बिष्णु शर्माले सम्पादन गरेका छन । “माहामारी मा आमा” भन्ने गित को बोल मा शान्तिश्री परियार को स्वर रहेको तिज को मार्मिक गित को म्युजिक भिडियो समेत निर्माण गरिएको छ । गित को भिडियो मा अञ्जली अधिकारी ,निक शर्मा, रमा थपलिया को अभिनय देख्न सकिन्छ। गित को भिडियो धर्मस्थली काठमाडौ मा छायांकन गरिएको हाे ।भिडियो यहाँ छ