July 30, 2021, Friday
२०७८ श्रावण १५

बिहानै काठमाडौंमा भूकम्पको धक्का

115

साेमबार बिहान काठमाडौं कुलेश्वर आसपास केन्द्रविन्दु भएको ३.२ रेक्टर स्केलको भूकम्प मापन गरिएको छ ।
लैनचौरस्थित भूकम्पमापन केन्द्रका अनुसार बिहान ६:३२ मिनेट जाँदा सो भूकम्प गएको थियो ।