October 31, 2020, Saturday
२०७७ कार्तिक १५

शुक्रबार थपिए चार सय २६ नयाँ संक्रमित

453

शुक्रबार थप ४२६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ ।

शुक्रबार २ सय १६ जना डिस्चार्ज भएका छन् । हालसम्म १४ सय २ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् ।पछिल्लो २४ घण्टामा कसैको ज्यान नगएको मन्त्रालयले जनाएको छ ।

Recent Update