July 30, 2021, Friday
२०७८ श्रावण १५

प्रधानमन्त्री देउवाले आज नै विश्वासको मत लिने तयारी

180

प्रधानमन्त्री शेरबहादुर देउवाले आज नै विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतले प्रतिनिधि सभालाई पुनःस्थापना गरेपछि पहिलो बैठक आज अपरान्ह ४ बजे बस्दैछ ।