September 19, 2021, Sunday
२०७८ आश्विन ३

थप ३ हजार ८९९ जनामा संक्रमणपुष्टि, २० को मृत्यु

218

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ८९९ संक्रमित थपिएका छन् । १७ हजार ५१८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ७२६ जना र एन्टिजेन विधिबाट १ हजार १७३ जना संक्रमित थपिएका हुन् ।

यही अवधिमा १ हजार ७७८ जना संक्रमणमुक्त भएका छन् । कोभिड–१९ को संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ ।