October 20, 2020, Tuesday
२०७७ कार्तिक ४

मङ्गलबार थपिए तीन सय १६ काेराेना भाइरस सङ्क्रमित

402

नेपालमा  मंगलबार थप ३१६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा  कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ ।


त्यस्तै मंगलबार विभिन्न अस्पतालबाट ६० जना कोरोनाबाट निको भएर डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेमा ५१ पुरुष र ९ महिला छन्।
हालसम्म कुल ३ हजार १ सय ९४ जना कोरोनाबाट मुक्त भएका छन्।२९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्।

Recent Update