January 22, 2021, Friday
२०७७ माघ ९

कम्पनी रजिस्ट्रार कार्यालयकाे यस्तै लापरबाहीले तपाईंका फाइलहरु हराएका हुन सक्छन् (भिडियो )

368

 

कम्पनी रजिस्ट्रार केन्द्रीय कार्यालय त्रिपुरेश्वर काठमाडौंमा हदै सम्मकाे लापरबाही हुने गरेको छ ।कम्पनी तथा फार्मका महत्त्वपूर्ण कागजातहरु बेवारिसे रुपमा फालिएको हुन्छ ।फाइलहरु हराउने समस्या समस्याका कारण सेवाग्राही हरुले हैरानी बेहोर्नु परेकाे छ ।

याे लिङमा भिडियो छ tps://www.youtube.com/watch?v=89T-zEDW45Q&feature=share

कम्पनीका सम्बन्धि कामहरु गर्दा अनावश्यक झन्झटले हैरान परेको सेवाग्राहीहरु बताउछन ।महत्त्वपूर्ण फाइलहरु यततत्र छरपस्ट पारेपछि फाइलहरु हराउने समस्याले हैरानी बेहोर्नु परेको गुनासाहरु थुप्रो छन । झट्ट हेर्दा याे कार्यालय नभएर कुनै फाेहाेर कागजात थुपारेकाे ठाउँ जस्तो देखिन्छ ।कतिपय अवस्थामा त विचाैलियाहरुले यसरी फाइल गायव बनाएर म खाेजिदिन्छु भन्दै सेवाग्राही बाट पैसा समेत लिने गरेको पाइन्छ ।