October 29, 2020, Thursday
२०७७ कार्तिक १३

मुटुमा समस्या देखिएपछि ओली गंगालाल अस्पताल

336

काठमाडौंः स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल बुधबार दिउँसो गंगालाल अस्पताल पुगेका छन् । मुटुमा समस्या देखिएपछि ओली अस्पताल पुगेका हुन् ।

उपचारमा संलग्न एक चिकित्सकका अनुसार अहिले उनको मुटु सम्बन्धी परीक्षण भइरहेको छ । चिकित्सकले प्रधानमन्त्री नियमित जाँचको लागि अस्पताल आएको बताएका छन् ।

Recent Update