March 1, 2021, Monday
२०७७ फाल्गुन १७

नब गायक डिजे प्रज्वलको मनको झल्को चर्चामा अमित बाबुको संगीत हेर्नुहाेस

167

चर्चित लोक गायक अमित बाबू रोकायको संगीतमा रहेको ‘मनको झल्को’बोलको लोकगीत सार्वजनिक भएको छ ।डिजे प्रज्वलको शब्दमा रहेको उक्त गीतमा धना परियार र डिजे प्रज्वलको नै आवाजमा रहेको छ ।काजिस श्रेष्ठको निर्देशन तथा कोरियोग्राफी गरेका छन भने बिमल अधिकारी, अञ्जली अधिकारी, रुबिना अधिकारी, कुसुम लामाको अभिनय रहेको छ । भिडियो यहाँ हेर्नुस्

एरेन्जमा बिनोद बाजुराली र स्टुडियोमा मालाश्री डिजिटल रहेको छ भने ड्रोन सुरेस काफ्लेले गरेका छन् साथै अडियो र कलर दिपक विष्टले गरेका छन् ।