October 17, 2021, Sunday
२०७८ आश्विन ३१

गुप्ताङ्गमा लागुऔषध लुकाएको अवस्थामा एक किशोर पक्राउ

110

कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत मातहत रहेको गड्डाचौकीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा दार्चुलाको महाकाली नगरपालिका-४ घर भई कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ मा बस्दै आएका १८ वर्षीय राहुल सोनमलाई पक्राउ गरिएको हो।

सोनमले गुप्ताङ्गमा लुकाई राखेको अवस्थामा लागुऔषध भेटिएको हो।