May 16, 2021, Sunday
२०७८ जेष्ठ ३

ओलीको समर्थनमा देशका विभिन्न स्थानमा प्रदर्शन (फोटोफिचर)

229

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा काठमाडौं उपत्यक लगायत देशका विभिन्न स्थानमा प्रदर्शन भएको छ ।

प्रदर्शनमा सहभागीले ‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ ‘ओली सिध्याउन किन यत्रो जोड, भारतीय विस्तारबाद नेपाल छोड’ लगायतका नारा लगाएका थिए ।