November 25, 2020, Wednesday
२०७७ मंसिर १०

स्याङ्जामा कोरोना सङक्रमण मुक्त हुनेको संख्या एक सय २८ पुग्यो

255

स्याङ्जा – स्याङ्जामा कोरोना सङक्रमण मुक्त हुनेको संख्या एक सय २८ पुगेको छ ।

६ महिला सहित एक सय ८८ जना सङक्रमितमध्ये २ जनाको ज्यान गएको छ भने अन्य सङ्क्रमित जिल्लाका विभिन्न  आइसोलेसनमा रहेका छन् ।

केही दिनयता, जिल्लामा नयाँ कोरोना सङ्क्रमित भेटिएका छैनन् । विभिन्न आइसोलेसनमा बस्नेहरुको संख्या पनि घट्दो क्रममा छ ।

Recent Update