October 24, 2020, Saturday
२०७७ कार्तिक ८

पूजाले अभिनय गरेको कमाईबाटै काठमाडौंमा दोस्रो घर बनाउँदै

318

पूजाले इन्स्टाग्राम स्टोरीमा घर निर्माणको एक भिडियो शेयर गरेकी छन् । दशैंभित्र उनी नयाँ घरमा सर्ने योजनामा रहेको जानकारी प्राप्त छ । उनले घर बनाउनकै लागि बाहिरी ब्यानरका फिल्ममा महँगो पारिश्रमिक लिएर काम गरिरहेको चर्चा छ ।
यद्यपि, यस विषयमा पूजाले मुख खोलेकी छैनन् । उनले कथावस्तु राम्रो लागेर फिल्ममा काम गर्ने गरेको बताउने गरेकी छन् ।
एकाध कलाकारलाई छाड्ने हो भने अरुलाई अभिनय गरेबापत प्राप्त हुने पारिश्रमिकले कोठा भाडा तिर्न पनि मुश्किल छ । यही कारणले कति फिल्म क्षेत्रमा करिअर सुरक्षित नदेखेर पलायन भइसकेका छन् ।
अभिनयको कमाईले काठमाडौंमा घर-जग्गा जोड्ने कलाकार थोरै मात्र छन् । पूजाले अभिनय गरेको कमाईबाटै काठमाडौंमा दोस्रो घर ठड्याउँदैछिन्,

Recent Update