October 21, 2020, Wednesday
२०७७ कार्तिक ५

पाल्पामा एक जनालाई खोलाले बगायो

315

पाल्पा – पाल्पामा एक जनालाई खोलाले बगाएको छ ।

शुक्रबार बेलुकी रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ३, पट्टाचौरमा रिडीखोला तर्ने क्रममा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ८, किमडाँडाका देवबहादुर मुखियालाई खोलाले बगाएको हो ।

बेपत्ता मुखियाको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

Recent Update