October 22, 2020, Thursday
२०७७ कार्तिक ७

रहर जस्तै लाग्छ

855

सबैले गर्छन् अनि गर्नुपर्छ भन्ने कर जस्तै लाग्छ ।
बालबालिकालाई बिहे कुनै रहर जस्तै लाग्छ।

बिहे पछि भविष्यका लक्ष्यहरू मेटिदै जाँदा
जिन्दगी पनि जिन्दगी लाग्दैन इरेजर जस्तै लाग्छ।

रमेश खड्का
सानीभेरी गाउँपालिका १०
रुकुम पश्चिम!

Recent Update