March 1, 2021, Monday
२०७७ फाल्गुन १७

 नवलपरासीमा पहिरोले पुरिएर २ जनाको मृत्यु

93

बुटवल – नवलपरासी (सुस्ता पूर्व) को बुर्लिङटार गाउँपालिकामा पहिरोले पुरिएर २ जनाको मृत्यु भएको छ ।

अविरल वर्षाका कारण गएराति गएको पहिरोमा परी बुर्लिङटार– २ का शेरबहादुर नेपाली र खिनीमाया नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।