October 20, 2020, Tuesday
२०७७ कार्तिक ५

बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालय खोल्न राष्ट्र बैंकको निर्देशन

135

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालय खोल्न निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरेर स्वास्थ्य सुरक्षाको पालना गरी भीडभाड नहुने तथा दूरी कायम गरेर कार्यालय समयमा सबै शाखा कार्यालय खोल्न निर्देशन दिएको हो ।

उसले ‘सिफ्ट सिस्टम’ हटाउन पनि भनेको छ । अब नियमितरुपमा बैंक तथा वित्तीय संस्थाका शाखा आठ घण्टा नै खोल्नुपर्नेछ ।

Recent Update