November 27, 2020, Friday
२०७७ मंसिर १३

पछिल्लो २४ घण्टामा थप १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि

246

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ३३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ सय ३३ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल १८ संख्या ३ हजार ७४ पुगेको छ ।

Recent Update