October 25, 2020, Sunday
२०७७ कार्तिक ९

थय एक सय ३९ जनामा काेराेना भाइरस सङ्क्रमण

213

सोमबार नेपालमा १ सय ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १८ हजार ७५२ पुगेको छ ।

विगत २४ घण्टमा, ६२६ जना डिस्चार्ज भएका छन् । हालसम्म १३ हजार ७५४ जना काेराेना सङ्क्रमण बाट निकाे भएकाे स्वास्थ मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

Recent Update