October 25, 2020, Sunday
२०७७ कार्तिक ९

घरमा आगलागी हुदा क्षति

342

Fuoco 4

रुकुम पश्चिमकाे सानोभरी गाउँपालिका ३ मा एक घरमा आगलागी हुदा क्षति भएको छ ।बिजुलीको तार सट हुँदा घरमा आगलागी भई ज्यामिरे बस्ने कामी पुनको २ तले ६ कोठे जस्ता पाताले छाएको घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

स्थानिय र प्रहरीको सहयोगमा आगो पुर्ण रुपमा नियन्त्रणमा आएको, मानविय र चौपाय क्षति नभएको, घरमा रहेको अन्नपात ,लत्ता कपडा, भाडावर्तन,र नगद बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमले जानकारी दिएको छ ।

Recent Update