June 17, 2021, Thursday
२०७८ असार ३

नहरमा चिप्लिएर बालिकाको निधन

220

रुकुम पश्चिम बाँफिकोट गाउँ पालिका १ लागिममा एक बालिकाकाे नहरमा चिप्लिएर निधन भएको छ ।तुले कामी कि छोरी बर्ष १७ कि कल्पना बिक काे घर देखी २०० मिटर दक्षिण तर्फ रहेको नब भिजन साना जल विद्युत ओभर पानी फाल्ने नहरमा चिप्लिएर उनको निधन भएको प्रहरीले जनाएको छ ।


उक्त घटनको थप अनुसन्धान को लागि जिल्ला प्रहरी कार्यालय पश्चिमका प्रहरी निरिक्षक कबिराज रोकाय को टोली थप अनुसन्धान को लागि घटना स्थल खटेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम् का प्रहरी नायब उपरिक्षक ठग बहादुर के सि ले जानकारी दिए ।