October 29, 2020, Thursday
२०७७ कार्तिक १३

नेपाली नागरिकलाई कुवेत प्रवेशमा राेक

192

काठमाण्डौँ – कुवेतले देशमा नेपाली नागरिकहरुका लागि प्रवेशाज्ञामा निषेधाज्ञा लगाएको छ ।

कुवेत सरकारले पछिल्लो साढे तीन महिनादेखि बन्द रहेका अन्तर्राष्ट्रिय विमान सेवा अब फेरि १ अगस्तबाट सुरु गर्ने बताएको छ ।

बिहीबार कुवेत सरकारले १ अगस्टबाट विमान सेवा सुरु हुने भए पनि नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान तथा फिलिपिन्समा आउनेहरुलाई प्रवेशमा रोक लगाएको हो ।

यी देशमा भएका आफ्ना नागरिकलाई पनि देश नफर्किन कुवेतले अनुरोध गरेको छ ।

Recent Update