रुकुम पश्चिममा एक बालक पाैडि खेल्ने क्रममा सानाेभेरी नदिमा बगेर बेपत्ता भएका छन ।सानाेभेरी गाउँपालिका ९ का १२ बर्षका जनार्दन खड्का शुक्रबार दिउँसो साथीहरू सँग सानाे भेरीमा पाैडि खेल्न गएकाे बेला बेपत्ता भएका हुन ।
सुलिहाले भन्ने ठाउँ बाट नदिमा बेपत्ता भएका उनको स्थानीयबासी,नेपाल प्रहरीले खाेजि कार्य गरिरहेकाे बताइएको छ ।नदिमा पानीको बहाव अत्यधिक भएकाले खाेजि कार्य कठिन भएको प्रहरीले बताएको छ ।