June 17, 2021, Thursday
२०७८ असार ४

पछिल्लो २४ घण्टामा नेपालमा ३५८ जना कोरोना जित्न सफल

142

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा ३५८ जना कोरोना जित्न सफल भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १४ हजार ९६१ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

७१.१ प्रतिशत निको भएका छन् । यसअघि हिजो १४ हजार ६०३ थियो । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५७ पुगेको छ ।

Recent Update