October 27, 2020, Tuesday
२०७७ कार्तिक १२

चिप्लिएर खाेलामा परेपछि एक बालक काे मृत्युु

990

साँकेतिक तस्बिर

रुकुम पश्चिममा खोलाले बगाएर एक बालकको मृत्यु भएको छ । जिल्लाको सानीभेरी गाउँपालिका वडा ५ घापागारका अल बहादुर खत्रिका आठ बर्षिय छोरा शुशिल खत्रिको देउतखोलाले बगाएर मृत्यु भएको छ ।

नेपाल राष्ट्रिय माद्यामिक बिद्यालय घापागार नजिकैको काठे पुल तरेर पसल जान हिडिरहेको अबस्थामा चिप्लिएर खोलामा परेपछि खोलाले बगाएर बालकको मृत्यु भएको हो
खोजीकार्य सुरु भएको एक घण्टा पछिमात्र शुशिलको शब फेला परेको स्थानीयले जानकारी दिए।

Recent Update