September 24, 2021, Friday
२०७८ आश्विन ९

प्रचण्ड र वामदेवबीच भैँसेपाटीमा भेटवार्ता

143

काठमाडौं-नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष वामदेव गौतमबिच बिहान ११ बजे गौतम निवास भैंसेपाटीमा भेटवार्ता भएको छ । गौतम ओली र प्रचण्डलाई मिलाउने लाइनमा छन् ।

गौतमले पार्टीमा सहमति कायम गर्न भन्दै गत साउन १३ गते ६ बुँदे प्रस्ताव अघि सारेका थिए। सोही दिन बेलुका प्रधानमन्त्री ओली पनि गौतमलाई भेट्न भैंसेपाटी पुगेका थिए।