June 17, 2021, Thursday
२०७८ असार ४

महत्वपूर्ण सामान हराएको अत्यन्तै जरुरी सुचना !!! भेटाउनेलाई पचास हजार पुरस्कार !

193

मिति २०७७/०४/१९ गतेका दिन, हिजो (सोमबार) दिउँसो ३ः३० देखि ६ः०० बजेको बिचमा काठमाण्डौँबाट चितवन जाँदै गर्दा कुरीनटार देखि नारायणगाढ सम्मको बाटोमा निम्न सामानहरु हराएको हुदाँ भेटाउनु हुने महानुभावलाई ५० हजार पुरस्कार दिईनेछ


हराएको सामानः
खैरो कलरको झोला भित्र रहेको सामान (झोलासहित

नागरीताः दामोदर भट्टराई, रामेश्वर भट्टराई, रमेश भट्टराई

बुलेट बाइकको बिलबुकः बाइक नम्बर बा९८पा७२७८ नम्बरको बिलबुक

महत्वपर्ण कागजात र लत्ताकपडा

(नोटः भेटाउनु हुने महानुभावले ९८५११३०६८७/९८५७६३१२०८ नम्बरमा सम्पर्क गर्नुहोला)

Recent Update