October 30, 2020, Friday
२०७७ कार्तिक १४

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५८ पुग्यो

279

काठमाडौं- नेपालमा मंगलबार थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मोरङ विराटनगर-५ का एक जनाको कोरोनाले मृत्यु भएको छ ।

Recent Update