October 26, 2020, Monday
२०७७ कार्तिक १०

नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या १५ हजार २६ पुग्यो

246

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ६५ जना कोरोना भाइरस जित्न सफल भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १५ हजार २६ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

Recent Update