April 11, 2021, Sunday
२०७७ चैत्र २९

पाटन अस्पतलामा थप एक कोरोना संक्रमितको मृत्यु

90

काठमाडौं– पाटन अस्पतलामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले थप एकजना कोरोना संक्रमितको मृत्यु भएको खबरहबलाई बताए ।

डा शर्माका अनुसार आज सुनौलीकी ४१ वर्षकी एक महिलाको मृत्यु भएको हो । ती महिलामा साउन १९ गते कोरोना पुष्टि भएको थियो । उनी पाटन अस्पतालको आइसियुमा उपचार थिइन् ।