October 25, 2020, Sunday
२०७७ कार्तिक ९

नेपालमा अर्का एक जनामा कोरोना संक्रमण देखियो ६ पुग्यो संख्या

1.2K

नेपालमा फेरि एक जनामा कोरोना भाइरस संक्रमण पोजिटिभ देखिएका छ । क्यूआर ६५२ को फ्लाइटमा दोहाबाट काठमाडौं आएकी ६५ बर्षीया बृद्धा लाइ कोरोना संक्रमण भएको हाे। मन्त्रालयका अनुसार यी बागलुङकै हुन्।

यसअघि यही विमानमा आएका दुईजनामा कोरोना पुष्टि भएको थियो।  बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताले पत्रकार सम्मेलनमा उक्त कुरा जनाएका हुन् । यो सगै संक्रमितको सख्या ६ जना पुगेको छ ।

एक जना उपचार पछि घर फर्किसकेका छन भने अन्य पाच जनाको उपचार भैरहेको छ । यसै बिच टेकुमा यस अघि कोरोना संक्रमित भै उपचार गरिरहेका दुइ जनाको रिर्पोट दोस्रो पटक पनि पोजेटिभ देखिएको छ ।

Recent Update