October 25, 2020, Sunday
२०७७ कार्तिक ९

सानाेभेरीमा घरेलु मदिरा नष्ट

381

रुकुम पश्चिम सानोभेरी गाउँपालिकाको सिम्ली बजारमा प्रहरीले घरेलुु मदिरा नष्ट गरेको छ ।बजारमा अबैध रुपमा उत्पादन गरि बेचविखन गरिरहेकाे उक्त मदिरा प्रहरीले नष्ट गरेको हाे ।

सिम्ली बजारमा चेकजाँच गर्ने क्रममा सानाेभेरी गाउँपालिकाको ९ सिम्ली बजारमा रहेका होटलहरुबाट ४५ लिटर घरेलु मदिरा स्थानीय ब्यक्तिहरुकाे सहभागीतामा नष्ट गरिएकाे हाे । साथै सानाेभेरि गाउँपालिका भित्र रहेका हाेटलहरुमा मदिराहरु बिक्री वितरणमा कडाइ गरिने सिम्ली प्रहरी चाैकिका इन्चार्ज तेज बहादुर खड्काले बताए ।

Recent Update